Public Health Practices & Experiences by Nawa Raj Subba

कृतीः जनस्वास्थ्यअभ्यास र अनुभव
विधाः लेखलेखकः डा. नवराज सुब्बा
सर्वाधिकारः लेखकमा
प्रथम संस्करणः २०७४
प्रकाशकः श्रीमती चन्चला सुब्बा Preview/Download
प्रस्तुत संग्रहभित्र पाँच खण्डमा २० वटा लेखहरू निम्नलिखित शिर्षकमा संग्रहित छन् ।
खण्ड–क
जनस्वास्थ्य कार्यक्रमका अभ्यासहरू
१.स्वास्थ्य अवसर र चुनौतीबीच विराटनगर
२. सुरक्षित गर्भपतन सेवा
३. निःशुल्क स्वास्थ्य सेवा
४. मातृ शिशु स्वास्थ्यका संवेदनशील पक्ष
५. एच.आई.भी.एडस नियन्त्रणमा नमुना जिल्ला मोरङ
६. भाइरल ज्वरो
७. भाइरल ज्वरो इन्फ्लुएन्जाबारे थप जानकारी
८. दादुरा तथा रुबेला
९. हात्तीपाइले रोग नियन्त्रण अभियान
खण्ड–ख
महामारी तथा विपद्व्यवस्थाप
१०. विराटनगरमा फैलिएको हेपाटाइटिस महामारी
११. मोरङमा महामारी तथा विपद्व्यवस्थापन
१२. एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय
१३. जनस्वास्थ्यको आधार स्वच्छ पानीको व्यवहार
खण्ड–ग
मानसिक रोग तथा नसर्ने रोग व्यवस्थापन
१४. मोरङमा मानसिक स्वास्थ्यस्थिति
१५. नसर्ने असाध्य रोगहरूको व्यवस्थापन
१६. मस्तिष्क पक्षाघातबारे जानकारी
खण्ड–घ
जनस्वास्थ्यमा समावेशी दृष्टिकोण
१७. पूर्वी तराईमा बस्ने राजवंशी समुदायको अध्ययन
१८. आदिवासी जनजातिको स्वास्थ्य अधिकार, चुनौती र सम्भावना
खण्ड–ङ
विश्लेषण
१९. नेपालको स्वास्थ्य प्रणालीको विश्लेषण
२०. मोरङको जनस्वास्थ्यस्थितिको मूल्याङ्कन

Janaswasthyaka Sawalharu
Traditional & Modern Cares in Rajbanshi