Issues in Public Health by Nawa Raj Subba

कृती : जनस्वास्थ्यका सवालहरू
विधा : लेख
लेखक : नवराज सुब्बा
संस्करण प्रथम :२०६४प्रकाशक : चञ्चला सुब्बा Preview/Download

कृतीभित्र जम्मा ४९ वटा जनस्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा स्वास्थ्य प्रबर्धनात्मक लेखहरू संग्रहित छन् ।

१ स्तनपानका फाइदाहरू
२ स्वास्थ्यमा लगानी गरौं
३ मृत्युदायक सूर्तिजन्य पदार्थ
४ धुम्रपान वा अकाल मरण रोजाइ तपाईको ५ जाडो धूवा“ र स्वास्थ्य
६ महिला गर्भवती भएमा
७ प्रसूती पूर्वको तयारी
८ बालमृत्युदर घटाउने तत्व भिटामिन ‘ए’
९ भिटामिन ‘ए’ खान पाउनु बालअधिकार
१० शरीरमा रक्तअल्पताको प्रभाव
११ पोषण र रोगको सम्बन्ध
१२ महिला स्वास्थ्य स्वयम्सेविका
१३ बालस्वास्थ्यमा आशाको किरण
१४ बालस्वास्थ्यको एकीकृत मापदण्ड
१५ एच.आई.भी.एड्सबारे सामान्य जानकारी
१६ एड्स रोक्ने प्रतिवद्धता पूरा गरौं १७ सामाजिक चुनौती एच.आई.भी. र एड्स
१८ स्वास्थ्य अधिकारका मूलभूत सवालहरू
१९ जनस्वास्थ्यको समाजशास्त्रीय विश्लेषण
२० एच.आई.भी.एड्स अभियानमा प्रतिवद्धताहरू
२१ हेपाटाइटिस ‘बी’ बारे जान्नुपर्ने कुराहरू
२२ औलो रोगबाट बच्ने उपायहरू
२३ कालाज्वर
२४ झाडापखालामा जिङ्क
२५ डेंगू रोगबारे जानकारी
२६ पोलियो उन्मुलन अभियान
२७ क्षयराग एक ठाउँ क्षयरोग सबै ठाउँ
२८ डट्स प्लस
२९ मोरङमा क्षयरोगको स्थिति
३० स्वास्थ्यमा सकारात्मक नतिजा
३१ नेपालको राष्ट्रिय स्वास्थ्य नीति
३२ नेपालको स्वाथ्यस्थिति
३३ समतामूलक तथ्याङ्क र नीति
३४ स्वास्थ्य र अनुसन्धान
३५ जनसंख्याको चिरफार र उपचार
३६ प्रजनन् स्वास्थ्यका सवालहरू
३७ परिवार नियोजनमा पुरुष सहभागिता
३८ स्वास्थ्यसम्बन्धी खतरनाक प्रचलनहरू
३९ स्वास्थ्यमैत्री व्यवहार परिवर्तन
४० स्वास्थ्य र जनस्वास्थ्यको अवधारणा
४१ स्वास्थ्य क्षेत्रमा जनसहभागिता
४२ जनसहभागिताका नमूनाहरू
४३ महिलाको आयु र गर्भपतन
४४ स्वास्थ्यमा दायित्वको सवाल
४५ स्वास्थ्य क्षेत्रमा समुदाय परिचालन
४६ बचत र स्वास्थ्य
४७ प्रकोप व्यवस्थापन
४८ किन बन्ने किन बनाउने डाक्टर ?
४९ एक्काइसौं शताब्दीका स्वास्थ्य प्राथमिकताहरू

Janaswasthya Pata Bata Anubhuti
Janaswasthya Abhyas Anubhuti