Public Health in Nepal 01

Educational Presentations
Educational presentations on Public Health

Demographic Analysis for Public Health Update

The first lesson of the series on Nepal’s public-health-update or status and challenges presented the structure, nature, and trends of Nepal’s population. In this text, the population has been analyzed based on the Nepal Census 2021 and related materials.

According to the study, there has been an improvement in the rate of using toilets in Nepal compared to the past. Currently, looking at the population structure of Nepal, the rate of earning people is better than the dependent rate. Currently, glancing at the population structure of Nepal, the rate of earning people is better than the dependent rate. But the demographic window is closing in 2047 as the working-age 15-64 age group begins to decline. Then, the number of dependents in the family will increase. As a result, a workforce shortened for more required for the country’s development.

Impression for Public Health

Therefore, if the state does not involve the working age group in the country’s development now, the country’s future and the people’s will be worrying. The population and public health disparity gap between villages, cities, provinces, or geographical regions should also be bridged.

नेपालमा जनस्वास्थ्यको स्थिति र चुनौति

तपाइलाई नौलो लाग्‍ने कुरा यसभित्र छ। जनसंख्या र जनस्वास्थ्य एकअर्कासंग सम्बन्धित भएकाले यस सेसनमा नेपालको जनसंख्याको संरचना र चुनौतिबारे चर्चा गर्नेछौ।

नेपालको जनस्वास्थ्य स्थिति र चुनौति विषयमा आरम्भ गरिएको श्रृंखलाको पहिलो पाठ नेपालको जनसंख्याको संरचना, प्रकृति र प्रवृत्ति प्रस्तुत छ। यस पाठमा नेपालको जनगणना २०२१ तथा सम्बन्धित सामग्रीमा आधारित रहेर जनसंख्याको विवेचना गरिएको छ।

अध्ययनअनुसार नेपालमा विगतका तुलनामा घरमा चर्पि बनाउने दरमा सुधार भएको छ। हाल नेपालको जनसंख्याको संरचना हेर्दा कमाउने मानिसको दर आश्रित दरभन्दा राम्रो देखिन्छ। तर यो कर्मशील उमेर १५ वर्षदेखि ६४ वर्ष उमेरसमूहको दर घट्ने क्रम आरम्भ भएर सन् २०४७ मा जनसांख्यिक झ्याल बन्द हुँदैछ। त्यसपछि परिवारमा आश्रितको संख्या उच्च दरमा पुग्‍नेछ। फलस्वरूप देशविकासका लागि चाहिने जनशक्तिको अभाव हुँनेछ।

Resurgence and Response: COVID-19 Public Health in Asia
Importance-of-public-health