जीवन मेरो शब्दकोशमा

  • जीवन मेरो शब्दकोशमा

    जीवन मेरो शब्दकोशमा682 Downloads‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह नवराज सुब्बाको पहिलो पुस्तककार काव्यकृति हो जसमा  वि.सं २०३५ सालदेखि वि.स. २०६२ सालसम्मका ४७ रचना संग्रहित छन् । वाणी प्रकाशनद्वारा २०६३ सालमा प्रकाशित संग्रहमा उनले विभिन्न जिल्लामा कामको सिलसिलामा रहँदाबस्दा गरेका अनुभव र अनुभूति रहेका छन् । कवि बैरागी काईलाले पुस्तक परिचयको क्रममा उनका कविताको सार जीवन र…