बीच बाटोमा ब्यूँझेर
बीच बाटोमा ब्यूँझेर26 Downloadsबीच बाटोमा ब्यूँझेर कवि नवराज सुब्बाको कवितासङ्ग्रह ‘बीच बाटोमा ब्यूँझेर’ व्यक्तिगत अनुभूतिको गहिराइ, सामाजिक यथार्थको चिरफार र सांस्कृतिक चेतनाको सघन दस्तावेज हो। जीवनको अनवरत यात्रामा हिँड्दाहिँड्दै एक्कासि आत्मबोध हुँदाको छटपटी र विद्रोही चेतना यस कृतिको केन्द्रीय धड्कन हो।यहाँका कविताहरूमा नेपाली समाजको बहुआयामिक तस्बिर प्रतिविम्बित छ। एकातिर सतार, कम्लहरी, सुकुमबासी, माझी र कुष्ठरोगी…
