Academic Journey - audioBook

आकाश र आत्मावीचको संवाद

“आकाश र आत्माबीचको संवाद” खण्डकाव्यको परिचय

यो आकाश अनि आत्माबीच बातचित भएको एक दार्शनिक खण्डकाव्य हो जसले ब्रह्माण्ड र मानव चेतनाबीचको अन्तरसम्वादलाई कविता मार्फत अन्वेषण गर्दछ। यो काव्य आत्मा (individual self) र आकाश (cosmic vastness) बीचको प्रतीकात्मक संवाद हो, जसमा मौनता, सृष्टि, प्रकृति, चेतना र मुन्धुमीय दर्शनको तत्वहरू समेटिएका छन्।

आकाश र आत्मावीचको संवाद

खण्डकाव्य – आकाश र आत्माबीचको संवाद – अडियोबुक

नयाँ अडियो-बुक रिलिज ✨

**”आकाश र आत्माबीचको संवाद”**

(खण्डकाव्य)

✍️ लेखक: डा. नवराज सुब्बा

🎧 **अडियो-बुकको प्रथम खण्ड सुन्नुहोस्:**

– मङ्गलाचरण

– पुस्तक परिचय

– लेखकीय मन्तव्य

– नायक परिचय

– वस्तु निरूपण

– छन्द, शैली र भाषा सम्बन्धी सङ्केत

🕰️ **समय अवधि:** १४ मिनेट

**वाचक, रेकर्डिस्ट, सम्पादक र उत्पादक:**

लेखक स्वयम् — डा. नवराज सुब्बा

**विशेष धन्यवाद:**

🎼 संगीतकार शक्ति बल्लभ र

🎹 संगीत एरेञ्जर मनोहर सुनामलाई, पृष्ठभूमि संगीतका लागि।

Available in Google site

Similar Posts

  • Dialogue Between the Sky and the Self by Nawa Raj Subba

    📘 Introduction of the Dialogue between the Sky and the Self by Nawa Raj Subba Dialogue Between the Sky and the Self by Nawa Raj Subba is a spiritual Khandakavya that explores the sacred connection between the soul and the cosmos. Inspired by the Kirat Limbu oral tradition, especially the Tungdunge Mundhum, this poetic work…

  • Genealogy-2024

    The Genealogy of Phyang Samba 2024 What’s in a Genealogy? A Deep Dive into the Ancestry of the Phyang Samba Clan Genealogy is much more than a family record—it’s a bridge connecting the past, present, and future. In Kirat Rai and Limbu communities, significant life events such as birth, marriage, and death are marked with…

  • | |

    चीत्कार-मुक्तकसंग्रह

    परिचय चीत्कार-मुक्तकसंग्रह कवि नवराज सुब्बाद्वारा लिखित मुक्तकसंग्रह, २०६९ सालमा वाणी प्रकाशन, विराटनगरबाट प्रकाशित भएको एक महत्त्वपूर्ण कृति हो। यस पुस्तकमा काव्य विधाका १०१ मुक्तकहरू समावेश गरिएका छन्। मुक्तकहरू चार पंक्तिमा लेखिएका कविता हुन्, जसले एउटा पूर्ण विचारलाई समेट्ने गर्छ। यस संग्रहमा समाजको यथार्थ, व्यक्तिगत भावनाहरू, र राष्ट्रिय चेतनाका विविध आयामहरू झल्किएका छन्। चित्कारको सौन्दर्य र सन्दर्भ…

  • |

    Reclaiming Ancient Nepal

    Kirat Indigenous History and Knowledge Dr. Nawa Raj Subba Whose real history is the Himalayas? For centuries, Nepal’s ancient history has been interpreted solely from an external perspective. As a result, the original Kirat-Bon civilizations here have always been overlooked. This book, “Reviving Ancient Nepal,” challenges that established belief. This book is prepared from the…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…