अगष्ट २१, २०१० । सिलिगुरी भारत । मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट भयो । काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो । संघका अध्यक्ष युवराज खतिवडाको अध्यक्षता तथा अनिल पौडेलको प्रमुख आतिथ्यमा भएको समारोहमा नेपालबाट नवराज सुब्बा, खेम नेपाली र जे.बि. थुलुङले र भारतका ज्ञानेन्द्र खतिवडा, लक्ष्मण सिमल, बि.बि. विश्वकर्मा, गौरी सुब्बा प्रधान, राजन ढकाल, सन्तोषकुमार क्षेत्री लगायतका साहित्यकारहरुले रचनावाचन गरे ।

गजल
जीवन मेरो शब्दकोशमा नवराज सुब्बा (रविमान लम्जेल)

Leave a Comment