Similar Posts
प्रतिबिम्ब भाग- २ भिडियो विमोचित
असोज १६, २०६८ विराटनगर । साहित्यकार नवराज सुब्बाको “प्रतिबिम्ब भाग–२” भिडियो एक समारोहमा विमोचित गरियो । विराटनगर विराटेश्वर वृद्धाश्रममा आयोजित समारोहमा ज्येष्ठ नागरिक ९३ वर्षिय जगतबहादुर धमला र बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले संयुक्त रुपमा उक्त भिडियोको विमोचन गर्नुभयो । प्रतिबिम्ब–२ मा म्यूजिक भिडियो, कवितावाचन, अन्तर्वार्ता संग्रहित रहेको सम्पादक कौशलराज सुब्बाले बताउनु भयो । आफ्नो ५०…
साहित्यकारहरुको भेटघाट
अगष्ट २१, २०१० । सिलिगुरी भारत । मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट भयो । काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो ।
शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठी
असोज २३, २०६७ विराटनगर । मोतीराम साहित्य प्रतिष्ठान विराटनगर र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा बडादशैं, दीपावली, छट्पर्वको पूर्वसन्ध्यामा विराटनगरमा
प्रथम मारवाडी कविगोष्ठी
अक्टुबर १४, २०१० बिराटनगर नेपाल । नेपाल मारवाडी सांस्कृतिक मञ्चद्वारा विराटनगरमा प्रथम मारवाडी कविगोष्ठी आयोजना गरियो ।
कदर पत्र प्रदान
२०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

