Albums Overview

Audio Video Albums by Nawa Raj Subba

◦ गीतसङ्गीत (अडियो)
१. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६)
२. ‘लुकेको रहर’ गजल एल्बम (२०६७)
३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८)
४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९)
५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०)

◦ गीतसङ्गीत (भिडियो)
१. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७)
२. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७)
३. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–३’ भिडियो (२०६८)
४. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–४’ भिडियो (२०६९)

Similar Posts

  • |

    Baigunilai Gunle

    ५. बैगुनीलाई गुनले फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार सोझो बाटो हिडे पनि छिर्के लाउने हजार दुस्मनसित मीत लाउन माफी खोज्दै छु बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु । काम अनि मान्छेका नाम सोध्दासोध्दै कागजमा नअटेर मनमा लेख्दालेख्दै छक्क परें मान्छेका रूप नाना…

  • |

    Sakchhi Chhaina Praman Xaina

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के…

  • |

    Junai Akash Muni

    (३) जुनै आकाश मुनि जुनै आकाशमुनि म हिमाली छाया देख्छु जहाँ पुगे’नी छाम्दा नेपाली माया भेट्छु । हामीलाई चिनाउने पुर्खाको वीरता छ आफूलाई सम्झाउने माटोको ममता छ बाडुली लाग्दा खेरि म तिमीलाई सम्झन्छु जहाँ पुगेनी छाम्दा नेपाली माया भेट्छु । सात समुन्द्र तरें अनगिन्ति रात गनें घर फर्कने त्यो दिन नखोसि देऊ भनें जता पुगे’नी…

  • |

    Simalako Bhuwa

    ४. सिमलको भुवासरी सिमलको भुवासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । मन पुग्छ रनवन सङ्गी डाक्दै होला वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला काटिएको चङ्गासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो झरनाको पानीसरि झर्छ मेरो मन खस्नु…

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…

  • |

    Jali Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले…