Posted inगतिविधि
Posted inBooks
‘मन र माटो’
'मन र माटो' विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर…
Posted inगतिविधि
Nepal Vidhya Bhushan conferred by the President
37th National Education Day and 50th International Literacy Day-2016 were observed by organizing various programmes…
Posted inआत्मकथा
मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ
बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई तथा संगीत शिक्षक बेनु चुँडालले यदाकदा उसलाई केही विद्यार्थीहरुका साथ अन्तिम घंटीमा गीत रिहर्सल गर्न अर्थात् गीत छान्न, गाउन, नाच्न अभ्यास गराउन भनी अर्हाउने गर्नु हुन्थ्यो ।
Posted inगतिविधि
TU 41st Convocation Day
TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties…
Posted inगीत
हामी पहिले नेपाली
हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने…