Author: Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.
  • अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

    डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप १. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर लेखक : डा. कृष्णप्रसाद दाहाल विधा : समालोचना प्रथम संस्करण : २०६७ Preview/Download ‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो…

  • गजल

    ।। एक ।। दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निराशाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

  • Bednets and Essential Drugs for Refugees

    March 24, 2011. Morang. Ministry of Health and Population, District Public Health Office Morang has provided 290 bed nets (LLIN) and Essential drugs to fire affected Bhutanese refugees of Sanischare camp of Morang district. A team lead by DPHO Nawaraj Subba today visited the camp engulfed by fire at Sanischare refugee camp. Team has taken information…

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई…

  • Pieces of Poems

    by Nawaraj Subba –— One— In Nepal: Yesterday and Today Yesterday In this country There used to be the King, Poets, Artists, and Singers and Historians- they all Praised Him. The King dictated them to write His glory. Today In this Country There is no King. Rest are present King’s habit is alive as an…