कवि नवराज सुब्बा बीच बाटोमा ब्यूँझेपछि
सामयिक धाराका कथा, कविता, निबन्ध एवं गीत-गजल विधाका चंकिला तारा हुन्- नवराज सुव्वा ।सधैं प्रसन्न मुद्रामा देखिने रसिला, हँसिला, चम्किला र क्रियाशील व्यक्तित्वका साथै सिर्जनशीलताका धनीमानी यी व्यक्तिले “जीवन मेरो बब्द कोशमा” (२०६३) “मनको मझेरी (२०६४) “बीच बाटोमा ब्यूँझेर” (२०६५) जस्ता केही ओजपूर्ण कृतिहरु लेखेका छन् । “पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगिता” (२०६४) मा…
