| |

बीच-बाटोमा-ब्यूँझेर

Bich Batoma Byujhera: A Poetic Journey by Nawa Raj Subba

Introduction and review by Prof. Bal Krishna Pokhrel and Dr. Govind Raj Bhattarai.

आशीर्वचनः प्रा. बालकृष्ण पोखरेल

नेपाली साहित्यमा एक स्थापित हस्ताक्षरको नाम हो नवराज सुब्बा। लेखनलाई साँच्चै फलदायी बनाउने हो भने साधकले ओथारे अवधिमा अदेखा रहन सक्नुपर्छ भन्ने सत्यमा विश्वास राख्ने नवराज भाइको यस सङ्ग्रहमा सँगालिएका कविताहरू उहाँले विक्रम संवत् २०६३ को अन्तरालमा ओथारो बसेर कोरलेका काव्यिक फाँटका ७६ चल्लाहरू हुन्। बीच बाटोमा ब्यूँझेरबाट थालिएर गालीसराप बगाओँमा पुगी समापिने यस काव्यिक पाइतोमा हामीले अचेल भोग्दै आएका राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय आदि समस्याहरूलाई एक मानवतावादी कविका चस्माले हेर्नुभएको छ ।
कवि सुब्बाका अर्थवह, प्रतीकवह र भावोद्वेलक कृतिहरू आजको अस्मिताबोधका उमेरगत, इलाकागत, वर्गगत, धर्मगत, स्तरगत एवम् लिङ्गगत बहीखाताका आकर्षक नमुना बनेका छन् । अतीत, विभाजित समय, पाइला आदि शीर्षकका कविताहरूमा कविले विभिन्न प्रतीक प्रयोग गरेका छन् । अर्को शीर्षकको कविता घाममा कविले देशप्रेमलाई घामसँग र जनतालाई जूनतारासँग दाँजेका छन् । देशलाई उनले उमेर सकिएको बूढासँग दाँजेका छन् । उमेर सकिएको बूढो ९२५० वर्ष पुग्नै लागेको १ ० को भरमा आफू बाँच्नु सम्भव नदेखेर नेपालीहरू सधैँका लागि नेपाल छोडेर लाखौँका सङ्ख्यामा सात समुन्द्रपारि जाँदैछन् । यस गम्भीर भावलाई उनले चन्द्र र सूर्यको अस्त भनी प्रतीक्याएका छन् । तर सूर्यास्त चाहिँ भएको छैन । भन्नाले नेपालमा देशप्रेम अझ छ । क्या मार्मिक छ कविको अनुभूति?

Nawa Raj Subba, a celebrated voice in Nepali literature, brings another masterpiece to readers: Bich Batoma Byujhera (Awakening Midway). This anthology of 76 poems captures life’s struggles, nostalgia, and beauty. Let’s explore the highlights of this poetic treasure.

बीच-बाटोमा-ब्यूँझेर
बीच-बाटोमा-ब्यूँझेर

The Vision of a Humanist Poet

Subba’s poetry dives deep into political, social, and economic issues. Through his humanistic lens, he reflects on modern challenges. Each poem uses powerful metaphors and symbols to connect with readers.

Key Themes:

  • Identity struggles
  • Patriotism and migration
  • Nostalgia for a fading past

Powerful Symbolism in Poems

Subba masterfully uses symbols in his work:

  • The sun represents patriotism.
  • The moon and stars symbolize people’s resilience.
  • Mountains evoke memories of cultural erosion.

In Mero Pahad (My Hills), Subba writes:

“I left my sorrows behind, yet they followed. A mountain now grows in my eyes.”

This verse captures the heartache of migration and the loss of home.


A Nostalgic Journey

Subba’s poems like Aama Ko Tirsana (A Mother’s Yearning) and Arun (The River Arun) explore the longing for a simpler past. His verses remind readers of cultural heritage and the emotional cost of modernization.


A Modern Poetic Voice

Nawa Raj Subba’s style blends art and emotion. His work is comparable to that of contemporary poets like Manu Manjil. Subba’s poetry balances nostalgia with a modern outlook.


Why You Should Read This Book

Bich Batoma Byujhera is more than a collection of poems. It’s a reflection of life’s complexities. Whether it’s the heartache of migration or the beauty of resilience, Subba’s work connects deeply with readers.


Conclusion

This book is for you if you love poetry that speaks to the heart and mind. Subba’s Bich Batoma Byujhera is a timeless contribution to Nepali literature.


#NepaliPoetry #NawarajSubba #LiteratureLovers #PoeticJourney #BichBatomaByujhera #Nostalgia #CulturalHeritage #ModernPoetry

बीच बाटोमा ब्यूँझेर

Thuprai

Publications

Similar Posts

  • | |

    Traditional & Modern Cares in Rajbanshi

    This is a descriptive and cross-sectional study on Rajbanshi of Nepal undertaken in 2010. The common theories in Ethnographic/ Indigenous Psychological perspective, Social Construction theories, and Public Health perspectives have navigated the study. This study poses both qualitative and quantitative methods: interviews, observations, and examinations. Household samples were randomly taken and clusters taken by purposive…

  • Dialogue Between the Sky and the Self by Nawa Raj Subba

    📘 Introduction of the Dialogue between the Sky and the Self by Nawa Raj Subba Dialogue Between the Sky and the Self by Nawa Raj Subba is a spiritual Khandakavya that explores the sacred connection between the soul and the cosmos. Inspired by the Kirat Limbu oral tradition, especially the Tungdunge Mundhum, this poetic work…

  • An Investigation of Tungdunge Mundhum, A Kirat Mythology

    Tungdunge Mundhum is a cultural heritage of the Kirat Limbu community. Ancestral worship is a prominent practice within the Kirat culture, particularly among the Samba clan. It can be called a mythology. This study aims to look scientifically at the knowledge, values , and beliefs hidden within the civilization. In this book, there is a…

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

  • | |

    जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति

    कृति : जनस्वास्थ्य पाटा, बाटा र अनुभूतिविधा : जनस्वास्थ्यसम्बन्धी लेखलेखक : नवराज सुब्बाप्रथम संस्करण : २०६३ बैशाखप्रकाशक : वाणी प्रकाशन विराटनगर नेपाल कृतीभित्र जम्मा ३१ वटा जनस्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा स्वास्थ्य प्रबर्धनात्मक लेखहरू संग्रहित छन् । जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति: समसामयिक स्वास्थ्य चुनौतीहरूको दर्पण जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति एक अद्वितीय पुस्तक हो, जसले जनस्वास्थ्यका विभिन्न आयामहरूलाई व्याख्या गर्दै समसामयिक स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन…

  • | |

    समयको-स्वाद

    ‘समयको स्वाद’  निबन्ध–प्रबन्धमा योगदान  प्रकाशित मिति: २०७० साल, वाणी प्रकाशन विराटनगर। नेपाली साहित्यको क्षेत्रमा नवराज सुब्बा परिचित नाम हो। यो कृति महत्त्वपूर्ण योगदानको प्रतीक हो। किनभने यसले लेखकका संस्मरण र विचारलाई बेजोड ढंगले प्रस्तुत गरेको छ। ताप्लेजुङको हाङपाङमा बि.सं. २०१८ मा नवराज सुब्बा जन्मिएका हुन्।  उनले नेपाली साहित्यमा बहुआयामिक प्रतिभाको पहिचान बनाएका छन्। साथै, उनले…