अनुसन्धानको सुरुवात कहाँबाट गर्ने?
प्रश्न, दर्शन र विधि बुझ्ने सजिलो बाटो डा. नवराज सुब्बा एउटा विद्यालयमा विद्यार्थीको अनुपस्थिति बढ्यो। शिक्षकले भने, “पढाइमा रुचि घटेछ।” अभिभावकले भने, “विद्यालयमा राम्रो पढाइ हुँदैन।” विद्यार्थीले भने, “हाम्रो कुरा कसैले सुन्दैन।” कसको भनाइ सही हो? अनुसन्धान यही ठाउँबाट सुरु हुन्छ—जब हामी सहजै सुनिने उत्तरमा रोकिन्नौँ र सोध्छौँ, “यस्तो किन भइरहेको छ, र हामीसँग त्यसको…
