Category: गतिविधि

धन्यवाद विराटनगर !

असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु. read more…

“विद्यालयमा कविता” श्रृंखला २ सम्पन्न

असार ११, २०६७ विराटनगर । श्री मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित  “विद्यालयमा कविता” श्रृंखला २ हालै सम्पन्न भएको छ ।

बाणीमा कविगोष्ठी

असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल,

गीति एलवम “देशको माया”

भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।

राष्ट्रिय एकता दिवस भव्य

पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.

विराटनगरमा पूर्वाञ्चल स्तरीय भव्य कविगोष्ठी

माघ ११ गते, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित पूर्वाञ्चल स्तरीय कवि गोष्ठी विराटनगरमा भव्य रुपमा सम्पन्न भयो । कृष्णभूषण वल, मनु मञ्जिल, उपेन्द्र पागल, मधु पोखरेल, ज्योति जंगल, मिश्र बैजयन्ति, कृष्ण बराल, कृष