नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन
खस भाषिक मूल र पूर्ववैदिक जातीय अन्तरक्रियाको अध्ययन — डा. नवराज सुब्बा नेपाली भाषालाई दिनानुदिन अंग्रेजीकरण र संस्कृतीकरण गरिदैछ। जसले अंग्रेजी वा संस्कृत शब्द नेपालीमा मिसायो उ उति विद्वान मानिने भन्ने गलत प्रचलन र भ्रम फैलिएको अवस्था छ। मलाई घरिघरि झर्रोवादी आन्दोलनको याद आइरहन्छ। आज नेपाली झर्रोवाद आन्दोलनको नाता भाषाविज्ञान र मानवशास्त्रसित गाँसिएको कुरा बुझ्न […]
नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन Read More »