व्यक्तित्व कृतीत्व

Critique

  • | |

    Saint Phalgunanda prioritize the poor

    Dr. Nawa Raj Subba~ An ethnicity’s religion manifests itself in its culture (Mulder, 1985). Religious faith passes down from generation to generation through life experience, perception, and society (Geertz, 1985). Religion and culture are thus inextricably linked. The above-mentioned remark implies that a person of any faith or culture could be plagued by his family’s…

  • मनको मझेरी कृतीको अध्ययन

    ३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन लेखक : गीता ढकाल विधा : अनुसन्धान प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक ६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली…

  • ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन

    २. कृति : ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययनलेखक : इन्द्रावती सुब्बाविधा : अनुसन्धानप्रकाशन : २०६८प्रकाशकः वाणी प्रकाशन, विराटनगरशोधनिर्देशकः डा. कृष्णप्रसाद दाहाल, सहप्राध्यापक संयोजक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेपाली स्नातकोत्तर कार्यक्रम, नेपाली स्नातकोत्तर कार्यक्रम, पाटन संयुक्त क्याम्पस, विशेषज्ञ सहप्राध्यापक सुरेन्द्रवरसिंह थापा, विभागीय प्रमुख, नेपाली शिक्षण समिति, पाटन संयुक्त क्याम्पस, बाह्य परीक्षकः श्री परशु प्रधान, पाटनढोका, ललितपुर Preview/Download उपसंहार…

  • नवराज सुब्बाको काव्यकारिता

    शोधार्थी मञ्जु शर्माको शोधपत्र ‘नवराज सुब्बाको काव्यकारिता’को सारांश र निष्कर्ष पृष्ठभूमिः त्रिभुवन विश्व विद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनको लागि मञ्जु शर्माको प्रस्तुत शोधकार्य वि.स. २०७३ सालमा सम्पन्न भएको थियो । शोधपत्रको निर्देशन नेपाली केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । उक्त शोधपत्रको मूल्याङ्कन…

  • अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

    डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप १. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेरलेखक : डा. कृष्णप्रसाद दाहालविधा : समालोचनाप्रथम संस्करण : २०६७Preview/Download ‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो । कविले यसमा स्वच्छन्दतावादी…

  • विद्यार्थीको चिठी

    नवराज सर कविता लेख्न कसैले लाएको छैन मलाई कर म उत्सुक छु हजुरलाई भेट्न नवराज सर । हजुर हुनुहुन्छ जनस्वास्थ्य प्रशासक दिनुहुन्छ सबै कर्मचारीलाई उनीहरुको हक । धेरे जनाको भीडमा मैले हजुरलाई चिनें साहित्यलाई हजुरले रूचीको रूपमा लिनें । हजुरका बारेमा मैले धेरैजनाबाट सुनें हजुरका कविताहरू छन् मन छुनें । ठग फटाहादेखि हजुर परपर सर्ने…