रचना

गीतकार नवराज सुब्बाको व्यक्तित्व: सहिदलाइ सलामका विशेष सन्दर्भमा (प्रा.डा. टङ्कप्रसाद न्यौपाने)

संरचना भत्कँदा­ भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय […]

गीतकार नवराज सुब्बाको व्यक्तित्व: सहिदलाइ सलामका विशेष सन्दर्भमा (प्रा.डा. टङ्कप्रसाद न्यौपाने) Read More »

नवराज सुब्बाको मनको मझेरी (हरिप्रसाद बराल)

साहित्यकार नवराज सुब्बा विचारको आँधी भएर साहित्यिक संसारमा बेजोड गतिमा अघि बढ्दैछन्, आशाका केन्द्रविन्दु बनेर निराशाको परखाल भत्काइरहेछन् । जातीय अहमलाई डाँडापारी छाडेर डाँडावारि आएका छन् । उनी काव्यमा सरल छन्, सरस छन्, न कुनै विचारले डामिएका नै छन्, न कुनै आग्रहले उनलाई छोएको छ ।

नवराज सुब्बाको मनको मझेरी (हरिप्रसाद बराल) Read More »

काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा)

केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो

काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा) Read More »

लुकेको रहर एल्वम सार्वजनिक

हालै एक समारोहका बीच गजलकार नवराज सुब्बाको ‘लुकेको रहर’ नामक गजल एल्वमको विमोचन भएको छ । अथक प्रयास र लामो मेहनतसाथ प्रकाशित नयाँ गजल एल्वममा नरेन्द्र प्यासी, माण्डवी त्रिपाठी, अन्जु पन्त, शिशिर योगी, भीम चापागाई र सुमित खड्का जस्ता गायकले स्वर दिएर र्सार्वजनिक गरिएको ‘लुकेको रहर’ गजल एल्वम सुन्ने श्रोताहरूकम निकै लोकप्रिय बन्ने विश्वास नवराज सुब्बाले लिनु भएको छ

लुकेको रहर एल्वम सार्वजनिक Read More »

मितज्यू कुलप्रसाद प्रसाइ

उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात् धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो

मितज्यू कुलप्रसाद प्रसाइ Read More »

तेह्रथूमको सम्झनामा… (नवराज सुब्बा)

म तेह्रथूम जिल्लामा जन्में र ताप्लेजुङ जिल्लाबाट चिनिएँ । २०३२ सालमा तेह्रथूम जिल्लाका ८ गाविस (पंचायत) अर्थात् आठराइका ५ पंचायत ताप्लेजुङमा गाभिए पछि हामी हाङपाङवासी एकाएक ताप्लेजुङवासी भयौं

तेह्रथूमको सम्झनामा… (नवराज सुब्बा) Read More »