काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा)
केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो
केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो
हालै एक समारोहका बीच गजलकार नवराज सुब्बाको ‘लुकेको रहर’ नामक गजल एल्वमको विमोचन भएको छ । अथक प्रयास र लामो मेहनतसाथ प्रकाशित नयाँ गजल एल्वममा नरेन्द्र प्यासी, माण्डवी त्रिपाठी, अन्जु पन्त, शिशिर योगी, भीम चापागाई र सुमित खड्का जस्ता गायकले स्वर दिएर र्सार्वजनिक गरिएको ‘लुकेको रहर’ गजल एल्वम सुन्ने श्रोताहरूकम निकै लोकप्रिय बन्ने विश्वास नवराज सुब्बाले लिनु भएको छ
उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात् धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो
म तेह्रथूम जिल्लामा जन्में र ताप्लेजुङ जिल्लाबाट चिनिएँ । २०३२ सालमा तेह्रथूम जिल्लाका ८ गाविस (पंचायत) अर्थात् आठराइका ५ पंचायत ताप्लेजुङमा गाभिए पछि हामी हाङपाङवासी एकाएक ताप्लेजुङवासी भयौं
विराटनगर उपमहानगरपालिकाको सभाहल क्रमसः भरिंदै गइरहेको छ । सबैको चासोको विषय बनिरहेका छन् जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासक नवराज सुब्बा । आगन्तुकहरूका आँखामा उनी परिरहेका छन् । हुन त उनी अपरिचित भने होइनन् । गाउँगाउँमा उनको खुबै चर्चा हुने गरेको छ सफल जनस्वास्थ्य प्रशासकको रूपमा । तर
‘जाली माया’ गजल भिज्युयल विमोचन समारोह: चैत्र १२ गते २०६७ विराटनगर । साहित्यकार नवराज सुब्बाको साहित्यिक-सांगीतिक कार्यक्रम- २०६७ विराटनगरमा सम्पन्न भयो ।
कवि, गीतकार र निबन्धकारका रुपमा यता केही समयदेखि रहरलाग्दो छवि बनाएका श्रष्टा नवराज सुब्बाले आफूलाई गजलकारका रुपमा पनि प्रस्तुत गर्न थालेका छन् । अचेल गजलको लहर उर्लेको अवस्था हो । विशेषत नयाँ पुस्तामा