रचना

पेशालाई चिर्दै ‘लुकेको रहर’ (भोजराज श्रेष्ठ)

धेरैलाई आफ्नो परिचय दिँदा पेशातिर झुकाव हुँदै दिने गरेका छन् । उनी आफ्नो परिचय पेशा भन्दा पनि फरक रूपले दिन चाहन्छन् । पेशाले उनी जनस्वाथ्य कार्यालयका प्रमुख हुन् । तर उनको नाम पेशा भन्दा पनि साहित्यकार भन्न रुचाउँछन् । उनी हुन् साहित्यकार नवराज सुब्बा ।

पेशालाई चिर्दै ‘लुकेको रहर’ (भोजराज श्रेष्ठ) Read More »

सुब्बाका एल्बमको भिडियो बजारमा आउने

विराटनगर, १५ माघ । चर्चित गीतकार नवराज सुब्बाको गजल एलबम लुकेको रहरको भिडियो बजारमा आउने भएको छ ।

सुब्बाका एल्बमको भिडियो बजारमा आउने Read More »

अलबिदा कुमार कान्छा !

करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत

अलबिदा कुमार कान्छा ! Read More »

विराट साहित्यिक सम्मेलन

पौष १०, २०६७ विराटनगर । छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असम र भुटानका नेपालीभाषी साहित्यकारहरु र नेपालका विभिन्न जिल्लाका

विराट साहित्यिक सम्मेलन Read More »