आठराई हाङपाङमा गणेशबहादुर राई

डा. नवराज सुब्बा गाउँको पृष्ठभूमि  ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघीय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडामा परिणत भएको छ । अहिले यो हाङपाङ गाउँ छिमेकी चाँगे, फूलबारी र निघुरादिन गाउँको सदरमुकाम गाउँपालिका बनेको छ । सरस्वती उच्च माद्यमिक विद्यालय आठराई त्रिवेणी गाउँपालिका सदरमुकाममा रहेर सर्वत्र शिक्षाको ज्योति फैलाइरहेको छ । यहाँको […]

Continue Reading

झर्रा बालकृष्ण पोखरेलका खाट्टी कुरा

डा. नवराज सुब्बा । नेपालको खस भाषालाई नेपाली भाषा भनिन्छ । यो भाषा नेपालको सम्पर्क भाषा हो । सुन्दा हिन्दीझैं लाग्‍ने यो भाषालाई कतिपयले पहाडी हिन्दी भाषा पनि भन्दछन् । यसरी नेपाली भाषालाई पहाडी हिन्दी भाषा भनेको नेपालका केही भाषाशास्त्रीलाई मन परेन । उनीहरुलाई थाहा थियो संस्कृत, उर्दु, हिन्दी, नेपाली खस आदि भाषा भारोपेली भाषा […]

Continue Reading