Chitkar
चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । Preview/Download कवि नवराज सुब्बाको यो मुक्तकसंग्रहमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । केही मुक्तक – नवराज सुब्बा -एक- चराको कुनै देश हुँदैन छल गर्ने कुनै भेष हुँदैन खस्दैन जहिले उडिरहन्छ धोका दिने परिवेश हुँदैन । -दुई- जलिरहेको मनसित एक्लै बसेर…