| |

Yatra Aadha Satabdiko

यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । Preview/Download कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । पुराना जुत्ताहरू – नवराज सुब्बा आज मसँग गफ मिल्ने अर्थात् मलाई बुझ्ने यो घरमा मेरा यिनै पुराना…

| |

Bich Batoma Byujhera

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । Preview/Download कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् ।  मुकुन्डो आतङ्क -नवराज सुब्बा के यो कुरुक्षेत्र हो ? जताततै मुकुन्डामा छेलिएर मान्छे मान्छेलाई नै तर्साइरहेछन् आपसमा तीर, पीर सबै बर्साइरहेछन् अनगिन्ती…

| |

Jiwan Mero Sabdakoshma

जीवन मेरो शब्दकोशमा – कवितासंग्रहरचनाकार – नवराज सुब्बाप्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर । नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४७ कविताहरू संङ्ग्रहित छन् । परदेशीको सपना– नवराज सुब्बा मनमा बिछ्याएरउनेका मायाका पोतेहरूतिम्रो…

| |

Mana Ra Maato

‘मन र माटो’ विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर सालः २०७३ (2016) Preview/Download प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशभक्ति गीत– १ हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरू । नेपाली चिनाउने हिमाल सगरमाथा अरनिको कला र…

| |

Sahidlai Salaam

सहिदलाई सलाम- गीतसंग्रह गीतकार- नवराज सुब्बा प्रकाशित मिति २०६६ साल- साझा प्रकाशन । Preview/Download उनको यस गीतसंग्रह पुस्तकभित्र देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्यगीत, आधुनिक समेत ५८ गीतहरू संग्रहित छन् । साझा प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको गीतसंग्रह । सहिदलाई सलाम ! सिङ्गो जीवन बलिदान दिनेलाई सलाम देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।…

| |

Samayako Swad

Essays by Nawa Raj Subba समयको स्वाद – निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर । Preview/Download निबन्धसंग्रहभित्र निम्नानुसार सचनाहरू संग्रहित छन् । संस्मरण खण्डः १ सुर्तीको स्वाद २ विष्टबाको सुन्तला ३ हारमोनियमको नशा४ मितज्यू !५ देउसी २०३८ ६ तेह«थूमको सम्झनामा७ पाथिभरादेवीप्रति मेरो अटल श्रद्धा छ ८ गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ…

| |

Manko Majheri

मनको मझेरी- निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६४ साल – वाणी प्रकाशन विराटनगर । Book Download यस निबन्धसंग्रहभित्र जम्मा २० वटा निबन्ध संग्रहित छन् । १ नयाँ नेपालको चित्र २ तस्वीरमा पोखिएका कविताहरू ३ श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई ४ आमाका रूपहरू ५ तरकारी बेच्ने महिला ६ हाक्पारे सङ्गीत ७ गीतसङ्गीत भित्र देश र जीवन खोज्दै…