बीच बाटोमा ब्यूँझेर

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, […]

Continue Reading

जनस्वास्थ्यका सवालहरू

जनस्वास्थ्यका सवालहरू लेखक नवराज सुब्बा प्रकाशन मिति २०६४ साल । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले  जनचेतनामूलक ढंगले  लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम समेट्ने ४९ लेखहरुको संगालोले जनस्वास्थ्यका जल्दाबल्दा सवालसित पाठकलाई साक्षात्कार गराइएको छ । प्रस्तुत संगालोलाई लेखकले विभिन्न कारणबश स्वास्थ्य संस्थामा टेक्नै नपाई स्वास्थ्यकर्मीको मुख देख्नै नपाई […]

Continue Reading

जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु […]

Continue Reading