रचना

  • ‘Lukeko Rahar’ released

    The Rising Nepal, Kathmandu, Dec 16 Nawaraj Subba of Biratnagar has added yet another Ghazal music album ‘Lukeko Rahar’ (The Hidden Wishes) in the floods of the Gazals. ‘Lukeko Rahar’, his third album was jointly released by legendary lyricists and singers Ratna Shumsher Thapa, Kiran Kharel, Kali Prasad Rijal, and Prem Dhoj Pradhan and prose…

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • स्रष्टालाई सलाम (नवराज सुब्बा)

    मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा

  • कवि नवराज सुब्बा बीच बाटोमा ब्यूँझेपछि

    सामयिक धाराका कथा, कविता, निबन्ध एवं गीत-गजल विधाका चंकिला तारा हुन्- नवराज सुव्वा ।सधैं प्रसन्न मुद्रामा देखिने रसिला, हँसिला, चम्किला र क्रियाशील व्यक्तित्वका साथै सिर्जनशीलताका धनीमानी यी व्यक्तिले “जीवन मेरो बब्द कोशमा” (२०६३) “मनको मझेरी (२०६४) “बीच बाटोमा ब्यूँझेर” (२०६५) जस्ता केही ओजपूर्ण कृतिहरु लेखेका छन् । “पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगिता” (२०६४) मा…

  • भूल मन पर्छ

    चालै नपाइ फक्रिएको फूल मनपर्छ जानी जानी गरेको भूल मन पर्छ । वसन्तमा छरिएर मुस्काउने आशा नशा साँच्चै लागेछ तिमी देख्छु जता तिम्रै केशमा सिउरेको फूल मन पर्छ जानी जानी गरेको भूल मन पर्छ । नसल्काऊ मुटु मेरो बल्या दियोसँगै तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै अझै हान तीर मलाई शूल मन पर्छ जानी जानी गरेको…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…