औषधीमा भइरहेको ठगी कसरी हटाउने ?

सप्तकाशी एफ. एम. द्वारा असोज ७ गते २०६७ विराटनगरमा ‘पूर्वेली सवाल’ अन्तर्गत ‘औषधीमा भइरहेको ठगी कसरी हटाउने -‘ भन्ने सवालमा अन्तरक्रिया आयोजना गरियो ।

औषधीमा भइरहेको ठगी कसरी हटाउने ? Read More »

कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)

आयोजकद्वारा निकै अघि देखि नै मेरो समय मागिएको थियो, गाउँमा आयोजना गरिने एक कार्यक्रममा उपस्थितिको लागि । युरोपियन युनियन, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र बाल समाज नेपाल नामक सँस्थाहरुले मोरङ जिल्लामा द्वन्द्व प्रभावित बालबालिकाहरुलाई

कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा) Read More »

बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान

असोज ६, २०६७, मोरङ । मोरङको कटहरी गा.वि.स.मा द्वन्द्वप्रभावित बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरिएको छ ।

बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान Read More »

समय

(एक) समयको तालसँगै कति ताला लागे लागे कारखानामा ताला लागे कार्यालयमा लागे बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे । (दुइ) पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए यसपालि अनिकालले पो मरिन्छ कि गाँठे ! बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए

समय Read More »

नवराजदाईको मनको मझेरी पढ्दा (पुस्तकसमीक्षा) राजेन्द्र चुडाल

साहित्यमा ख्याति कमाइ सक्नु भएका दाई नवराज सुब्बाले मलाई बाल्यकालको साथी सम्झेर मनको मझेरी पठाइदिनु भएको रहेछ । म एक सामान्य नागरिक साहित्यमा त्यति ज्ञान छैन तैपनि बाल्यकालका साथी नवराजदाईले लेखेको

नवराजदाईको मनको मझेरी पढ्दा (पुस्तकसमीक्षा) राजेन्द्र चुडाल Read More »