बीच बाटोमा ब्यूँझेर

बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका,

बीच बाटोमा ब्यूँझेर Read More »

सुस्केरा

(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।

सुस्केरा Read More »

श्रद्धाञ्जलि !

हिमाल हेर्दै तिमी कति खुसी हुन्थ्यौ तस्बिर टागेर भित्तामा कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी सायद सोच्दथ्यौ होला म पनि हिमालजस्तै अग्लो हुन पाउँ

श्रद्धाञ्जलि ! Read More »