Vyatith Kavya Banita Award- 2070

2014.10.18 Kathmandu Nepal.

‘Banita’ literary magazine has honoured Poet Nawa Raj Subba with ‘Byatith Kavya Banita Puraskar- 2070’ award. Culture Expert Satya Mohan Joshi as a chief guest handed over certificate and cash prize Rs 5000 to Subba in a official program held at Nepal Academy Kathmandu. Distinguished writers, poets, artists, invitees, including Chancellor of Nepal Academy Mr Ganga Prasad Upreti and chair person of organization Laxmi Upreti were present on the occasion.

‘व्यथित–काव्य वनिता पुरस्कार–२०७०’ नवराज सुब्बालाई प्रदान गरिएको छ । बनिता त्रैमासिकद्वारा हालै नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले सुब्बालाई पुरस्कृत गर्नु भयो । विभिन्न पुरस्कार वितरित उक्त समारोहमा कुलपति गंगाप्रसाद उप्रेति, बनिताकी अध्यक्ष लक्ष्मी उप्रेति लगायत साहित्यकार तथा विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।

Similar Posts

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • समता साहित्य प्रतिष्ठानको स्थापना

    < फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • TU 41st Convocation Day

    TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion.   …

  • साहित्यकारहरुको भेटघाट

    अगष्ट २१, २०१० । सिलिगुरी भारत । मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट भयो । काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो ।

Leave a Reply