मनको मझेरी

मनको मझेरी- निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६४ साल – वाणी प्रकाशन विराटनगर ।

लेखक नवराज सुब्बाको प्रस्तुत कृती पहिलो निबन्धसंग्रह हो । यसमा उनका वाल्यकालदेखिका संस्मरण संग्रहित छन् । कथाकार परशु प्रधानले यसमा भूमिका लेख्नु भएको छ । प्रधान लेख्नुहुन्छ– नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्छ । किनभने म स्रष्टा हु, निर्बन्ध र स्वतन्त्र विचार राख्छु । यसैले मलाई बचाएको छ, बाच्ने विश्वास बढाएको छ ।

Similar Posts

  • | |

    मनको-मझेरी

    नवराज सुब्बाका निबन्धहरू: मनको मझेरी नवराज सुब्बाद्वारा लिखित “मनको मझेरी” निबन्धसंग्रह २०६४ सालमा वाणी प्रकाशन, विराटनगरद्वारा प्रकाशित एक चर्चित कृति हो। यो संग्रहमा २० वटा निबन्ध समावेश छन्, जसले सामाजिक, सांस्कृतिक, साहित्यिक र व्यक्तिगत अनुभूतिहरूलाई गहिरो रूपमा उजागर गर्छ। “मनको मझेरी” निबन्धसंग्रह २०६४ संग्रहका विशेष निबन्धहरू: नयाँ नेपालको चित्र तस्वीरमा पोखिएका कविताहरू श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई…

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • Sām-Ūpmā Mundhum Philosophy

    eBook साम उ:प्मा मुन्धुम: आत्मा, उपचार र उपनिवेशविरोधी चिन्तनको एक आदिवासी दर्शन “साम–उप्मा मुन्धुम दर्शन” हाम्रो लागि समय सान्दर्भिक र अति आवश्यक आवाज हो। यसले किरात लिम्बू संस्कृतिको पवित्र माटोमा गढिएको आदिवासी ज्ञानलाई पुनःस्थापना र पुनर्जीवन दिने प्रयास गर्छ। यो डा. नवराज सुब्बा—एक अनुसन्धानकर्ता, कवि र सांस्कृतिक दार्शनिक—द्वारा प्रस्तुत गरिएको बौद्धिक तथा आध्यात्मिक आव्हान हो।यस…

  • |

    हाड र छाला नेपाली भाषाको

    हाड र छाला नेपाली भाषाको: नेपाली भाषाको रैथाने इतिहास र मानसिक मुक्तिको खोज पुस्तकको परिचय हाड र छाला नेपाली भाषाको नेपाली भाषाको इतिहास, शक्ति संरचना र रैथाने जगको गहिरो अध्ययन हो। यो पुस्तकले नेपाली भाषाको विकासलाई केवल भाषिक विषयका रूपमा होइन, सामाजिक, राजनीतिक र सांस्कृतिक प्रक्रियाका रूपमा हेर्छ। लामो समयदेखि नेपाली राज्यले “एक भाषा, एक भेष,…

Leave a Reply