नवराज सुब्बाले आफ्नो ४९ औं जन्मोत्सवको अवसरमा संगीत र साहित्य क्षेत्रलाई नयाँ कोशेली आउन लागेको जानकारी दिएका छन् । गजलकारको रुपमा नवराज सुब्बाको पहिलो कृति साङ्गीतिक कोशेली “लुकेको रहर” गजल एलबम बजारमा आउन लाग्दैछ । नौवोटा गजलहरु संग्रहित हुने उक्त एलबममा बरिष्ठ संगीतकार शक्ति बल्लभको सङ्गीत र अंजु पन्त, माण्डवी त्रिपाठी, जगदिश समाल, स्वरुपराज आचार्य, शिशिर योगी, नरेन्द्र प्यासी, सुमित खड्का, सुरेश मानन्धर र भीम चापागाइँका स्वर समेटिएको छ । भर्जिन भ्वाइस स्टुडियो काठमाडौंमा रेकर्ड भएका सम्पूर्ण गजलहरुको संगीत संयोजन मनोहर सोनाम र रेकर्डिङ धनपाल गुरुङले गरेका छन् । यस अघि सुब्बाको देशभक्ति गीतको “देशको माया” चर्चित एलबम बजारमा आइसकेको छ ।

Citizen Forum Active in Water and Sanitation
जेसिज खुल्ला कविगोष्ठी

Discussion

  • Commenter's Avatar
    Shaguna Gurung — 2010-11-25 at 11:24 am

    Namaste Sir,

    This is Shaguna (CPAD student ,biratnagar). How r u Sir? Hope you remember me. Best wishes for you upcoming album “Hidden Wishes’.

    With Regards,

    Shaguna Gurung
    CPAD, Biratnagar.

Leave a Comment