हसन्दहमा गाउँघर क्लिनिक भवन निर्माण
उक्त भवनलाई आज एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले उद्घाटन गर्दै डम्बरकुमारी लुइँटेललाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नुभयो । उक्त गाउँघर क्लिनिकलाइ आवश्यक पर्ने औषधी, उपकरण र फर्निचर जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिदिने प्रतिवद्धता प्रमुख सुब्बाले गर्नुभयो ।