यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
आँखा चिम्लेर पोखिन्छ जब आकास
मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।

सुकुनाको लागि अन्तरर्वार्ता
Dental Health Camp

Leave a Comment