‘मन र माटो’

‘मन र माटो’
विधा: गीत गजल
लेखकः डा. नवराज सुब्बा,
प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर
सालः २०७३ (2016)

प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना सारगर्भित विचार पनि राख्नु भएको छ ।

हामी पहिले नेपाली अनि मात्र अरु
देश टुक्रन दिंदैनौं ज्यान दिन्छौं बरु…

mann-ra-maato-by-nawaraj-subba
Nepali Version Preview/Download

Similar Posts

  • |

    Traditional and Modern Maternal and Child Health Care

    Traditional and Modern Maternal and Child Health Care Practices and Effects among the Rajbanshi Community in Nepal This is a descriptive and cross-sectional study on the Rajbanshi of Nepal in 2010. The common theories in the ethnographic/indigenous psychological perspective, social construction theories and public health perspectives have navigated the study. This study poses both qualitative…

  • यात्रा आधा शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै…

  • |

    हाड र छाला नेपाली भाषाको

    हाड र छाला नेपाली भाषाको: नेपाली भाषाको रैथाने इतिहास र मानसिक मुक्तिको खोज पुस्तकको परिचय हाड र छाला नेपाली भाषाको नेपाली भाषाको इतिहास, शक्ति संरचना र रैथाने जगको गहिरो अध्ययन हो। यो पुस्तकले नेपाली भाषाको विकासलाई केवल भाषिक विषयका रूपमा होइन, सामाजिक, राजनीतिक र सांस्कृतिक प्रक्रियाका रूपमा हेर्छ। लामो समयदेखि नेपाली राज्यले “एक भाषा, एक भेष,…

  • |

    Life in My Dictionary

    A Poetry Collection by Nawa Raj Subba Life in My Dictionary is the first poetry collection by Nawa Raj Subba. The book contains forty-seven poems written between 1978/79 and 2005/06. These poems were composed over many years, in different places and under changing circumstances. The collection reflects the poet’s personal journey as well as the changing social…