समयको स्वाद

समयको स्वाद – निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर ।

निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता, भावनात्मक कोमलता, चिन्तनमा मौलिकता, राष्ट्रिय सजगता र विषयगत समसामयिकताका कारण नवराज सुब्बाका प्रस्तुत निबन्ध–प्रबन्धहरू अब्बल दर्जाका रहेका र जुनसुकै वर्गका पाठकले पनि सजिलैसंग बुझ्ने अर्थात्बोधगम्य भएकाले उनका अरू कृति सरह नै यसको मूल्य–मान्यता रहने र यस फाँटमा पनि लेखकको दह्रो र भरपर्दो उपस्थिति रहेको छ ।
front cover samayako swad

Nepali Version Preview/Download

Similar Posts

  • | |

    बीच-बाटोमा-ब्यूँझेर

    Bich Batoma Byujhera: A Poetic Journey by Nawa Raj Subba Introduction and review by Prof. Bal Krishna Pokhrel and Dr. Govind Raj Bhattarai. आशीर्वचनः प्रा. बालकृष्ण पोखरेल नेपाली साहित्यमा एक स्थापित हस्ताक्षरको नाम हो नवराज सुब्बा। लेखनलाई साँच्चै फलदायी बनाउने हो भने साधकले ओथारे अवधिमा अदेखा रहन सक्नुपर्छ भन्ने सत्यमा विश्वास राख्ने नवराज भाइको यस…

  • मनको मझेरी

    नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्

  • |

    निरोगी चालचलन

    डा. नवराज सुब्बा परिचय ‘निरोगी चालचलन’ प्रतिरक्षा स्वास्थ्यबारे जानकारी दिने पुस्तक हो।यसले रोगबाट जोगाउने रोकथाम उपायहरू प्रस्तुत गर्दछ।पुस्तक जीवनशैली सुधारमा विशेष जोड दिन्छ।गलत जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न प्रेरित गर्छ।यसमा वैज्ञानिक प्रमाणहरूको उपयोग गरिएको छ। एकीकृत रणनीतिहरू प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।पुस्तकले संक्रामक रोगको जोखिम कम गर्न सहयोग गर्छ।स्वास्थ्यकर जीवनशैली अपनाउन पाठकलाई प्रेरणा दिन्छ। तन्दुरुस्ती चाहनेका लागि…

  • Assessment Report 2003 Health Improvement Program Nepal

    Report on Assessment of Health Improvement Program in Eastern Nepal 2003 Survey Conducted by Eastern Regional Health Directorate Dhankuta and Britain Nepal Medical Trust. The study to assess the health and health care delivery status in Eastern Development Region of Nepal was carried out by the Health Improvement Program of The Britain Nepal Medical Trust…

Leave a Reply