समयको स्वाद – निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर ।

निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता, भावनात्मक कोमलता, चिन्तनमा मौलिकता, राष्ट्रिय सजगता र विषयगत समसामयिकताका कारण नवराज सुब्बाका प्रस्तुत निबन्ध–प्रबन्धहरू अब्बल दर्जाका रहेका र जुनसुकै वर्गका पाठकले पनि सजिलैसंग बुझ्ने अर्थात्बोधगम्य भएकाले उनका अरू कृति सरह नै यसको मूल्य–मान्यता रहने र यस फाँटमा पनि लेखकको दह्रो र भरपर्दो उपस्थिति रहेको छ ।
front cover samayako swad

Nepali Version Preview/Download

समयको स्वाद
मेरो सपना

Leave a Comment