Vyatith Kavya Banita Award- 2070

2014.10.18 Kathmandu Nepal.

‘Banita’ literary magazine has honoured Poet Nawa Raj Subba with ‘Byatith Kavya Banita Puraskar- 2070’ award. Culture Expert Satya Mohan Joshi as a chief guest handed over certificate and cash prize Rs 5000 to Subba in a official program held at Nepal Academy Kathmandu. Distinguished writers, poets, artists, invitees, including Chancellor of Nepal Academy Mr Ganga Prasad Upreti and chair person of organization Laxmi Upreti were present on the occasion.

‘व्यथित–काव्य वनिता पुरस्कार–२०७०’ नवराज सुब्बालाई प्रदान गरिएको छ । बनिता त्रैमासिकद्वारा हालै नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले सुब्बालाई पुरस्कृत गर्नु भयो । विभिन्न पुरस्कार वितरित उक्त समारोहमा कुलपति गंगाप्रसाद उप्रेति, बनिताकी अध्यक्ष लक्ष्मी उप्रेति लगायत साहित्यकार तथा विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।

Similar Posts

  • Nepal Vidhya Bhushan conferred by the President

    37th National Education Day and 50th International Literacy Day-2016 were observed by organizing various programmes in Nepal. Early this morning at the President residence Sital Niwash Kathmandu, President Bidhya Devi Bhandari conferred Nepal Bidhya Bhusan medals class ‘A’ on 190 students who received PhD degree from various national and international universities. Dr. Nawa Raj Subba…

  • प्रतिभाशाली विद्यार्थी पुरस्कृत

    मोरङ जिल्लामा सार्वजनिक विद्यालयतर्फ एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पदान गरिने ‘श्री तुलसादेवी भट्टराइ स्मृति छात्रा प्रोत्साहन वाणी पुरस्कार’ श्री वीरेन्द्र उच्च माध्यमिक विद्यालय अमरदहकी सुश्री एलिना रिजालले प्राप्त गनुभयो ।

  • साहित्यकारहरुको भेटघाट

    अगष्ट २१, २०१० । सिलिगुरी भारत । मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट भयो । काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो ।

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • बीच बाटोमा ब्यूँझेर बिमोचन

    काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो । साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो । यो…

Leave a Reply