शिव सीमाभन्दा पर
— डा. नवराज सुब्बा शिव सीमाभन्दा पर… लेख्नुपरेको कारण शिव सीमाभन्दा पर: प्रोटो-शैववादको विश्वव्यापी यात्रा — दार्शनिक, प्रतीकात्मक, र सांस्कृतिक तुलनात्मक अनुसन्धान आजको विश्वमा धार्मिक तथा सांस्कृतिक बहसहरू प्रायः क्षेत्रीय दृष्टिकोणमा केन्द्रित भइरहेका छन्। तर मेरा लागि सधैं एउटा प्रश्न उठिरहन्थ्यो—“के कुनै पनि धार्मिक अवधारणा केवल एउटै भूगोल र सभ्यताको उत्पादन हो?” यही प्रश्नको मूलबाटो […]