थर-बोलाइ-लेखाइ
डा. नवराज सुब्बा थर-बोलाइ-लेखाइमा एकरूपता आजको आवश्यकता फयङ साँबा थर-बोलाइ-लेखाइमा एकरुपता छैन। बोल्दा वा लेख्दा कतै फयङ, फेयङ, फैयङ भनेको वा लेखेको पाइन्छ।ऐतराज फयङद्वारा संकलित तथा यो लेखकले प्रकाशित गरेको ‘फेयङहाङ साँबा वंशावली’ २०५६ मा ‘फेयङ’ थर उल्लिखित थियो। हामीले त्यसबेला फेयङ नै सही होला भन्ने ठानेका थियौँ। तर विभिन्न स्रोत सामग्री, शब्दकोश अध्ययन गर्दा […]