नयाँ परिचय र प्रसंगमा कवि नवराज सुब्बा (ध्रुव मधिकर्मी )
कवि, गीतकार र निबन्धकारका रुपमा यता केही समयदेखि रहरलाग्दो छवि बनाएका श्रष्टा नवराज सुब्बाले आफूलाई गजलकारका रुपमा पनि प्रस्तुत गर्न थालेका छन् । अचेल गजलको लहर उर्लेको अवस्था हो । विशेषत नयाँ पुस्तामा
