सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा) पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा. read more…
Dr. Nawa Raj
गाउँघर क्लिनिक उद्घाटन
२४ चैत्र २०६६ केरौन मोरङ । युवाहरुको सक्रियतामा केरौन-१ मा स्थानीय अग्निपीडितलाई आर्थिक सहयोग, रक्तदान र गाउँघर क्लिनिकको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
विराटनगरमा महिला स्वास्थ्य स्वयंसेविका भेला सम्पन्न
२१ चैत्र २०६६, विराटनगर । महिला स्वास्थ्यस्वयंसेविका हित संरक्षण मञ्च विराटनगरको दोश्रो वाषिर्क साधारण सभा आज सम्पन्न भयो ।
सत्यम् शिवम् शुन्दरम्
हाँसे हाँस्ने रोए पनि हाँस्ने कहिल्यै नओइलिने एउटा सुन्दर फूल
बीच बाटोमा ब्यूँझेर
बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु. read more…
Links to Newspapers
Cut pieces from newspapers स्वास्थ्यकर्मीको साहित्य यात्रा सुब्बाका एल्बमको भिडियो बजारमा आउने
VCT Centre Can Work for TB-HIV Co-infection: Jhapa Experience
VCT Centre Can Work for TB-HIV Co-infection: Jhapa Experience Patients or clients can only be attracted to the services since service provided by VCT centre are really helpful for them. read more…