जनस्वास्थ्यका सवालहरू

जनस्वास्थ्यका सवालहरू
लेखक नवराज सुब्बा
प्रकाशन मिति २०६४ साल ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले  जनचेतनामूलक ढंगले  लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम समेट्ने ४९ लेखहरुको संगालोले जनस्वास्थ्यका जल्दाबल्दा सवालसित पाठकलाई साक्षात्कार गराइएको छ । प्रस्तुत संगालोलाई लेखकले विभिन्न कारणबश स्वास्थ्य संस्थामा टेक्नै नपाई स्वास्थ्यकर्मीको मुख देख्नै नपाई अर्थात् औषधी उपचार गर्नै नपाई मृत्युवरण गर्न बाध्य पारिएका ती अबोध बालबालिकाहरू र निर्दोष आमाहरूमा समर्पित गर्नु भएको छ ।

 

 

 

 

Nepali Version Preview/Download

Similar Posts

  • मनको मझेरी

    नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्

  • Genealogy-2024

    The Genealogy of Phyang Samba 2024 What’s in a Genealogy? A Deep Dive into the Ancestry of the Phyang Samba Clan Genealogy is much more than a family record—it’s a bridge connecting the past, present, and future. In Kirat Rai and Limbu communities, significant life events such as birth, marriage, and death are marked with…

  • जीवन मेरो शब्दकोशमा

    श्री नवराज लिम्बू सुब्बाको "जीवन मेरो शब्दकोशमा" नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स.

  • जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

    जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु…

  • Sām-Ūpmā Mundhum Philosophy

    eBook साम उ:प्मा मुन्धुम: आत्मा, उपचार र उपनिवेशविरोधी चिन्तनको एक आदिवासी दर्शन “साम–उप्मा मुन्धुम दर्शन” हाम्रो लागि समय सान्दर्भिक र अति आवश्यक आवाज हो। यसले किरात लिम्बू संस्कृतिको पवित्र माटोमा गढिएको आदिवासी ज्ञानलाई पुनःस्थापना र पुनर्जीवन दिने प्रयास गर्छ। यो डा. नवराज सुब्बा—एक अनुसन्धानकर्ता, कवि र सांस्कृतिक दार्शनिक—द्वारा प्रस्तुत गरिएको बौद्धिक तथा आध्यात्मिक आव्हान हो।यस…

Leave a Reply