Nepali song, lyric

कोरोनाविरुद्ध नयाँ सामान्य !

(कविता)- नवराज सुब्बा घरमै बसेर म युद्ध लडिरहेछुअस्पतालमा सुतेर युद्ध लडिरहेछुशुभकामना मोबाइलमा छाम्दैकोरोनायुद्धमा साथ दिइरहेछु । दुस्मन आफ्नै नाकमा पसेको छदुस्मन आफ्नै हातमा बसेको छमान्छे शत्रु देख्ने रोग छ आँखामाकोरोना…

Continue Readingकोरोनाविरुद्ध नयाँ सामान्य !

हामी पहिले नेपाली

हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन…

Continue Readingहामी पहिले नेपाली

शुभकामना गीत

नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि…

Continue Readingशुभकामना गीत

मोरङगीत

पौराणिक, ऐतिहासिक, राजनीतिक संगम आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक यो मोरङ चेतनाको विऊ छर्दछ कृषिभूमि मोरङ हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राह, रानी, बुधनगर विराट गौरव समेट्छ यो…

Continue Readingमोरङगीत

खेलकूद –गीत

जिन्दगी यो एउटा रमाइलो खेल हो जीत हार स्वीकार्ने मित्रता र मेल हो । नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं । हिमाल जस्तो शिर छ तराई…

Continue Readingखेलकूद –गीत

गीत

पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए…

Continue Readingगीत

दुर्व्यसन विरुद्ध गीत

अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा…

Continue Readingदुर्व्यसन विरुद्ध गीत