रचना

हामीलाई कस्तो खुशी चाहन्छ

हामीलाई कस्तो खुशी चाहिन्छ?

डा. नवराज सुब्बा परिचय डा. नवराज सुब्बा a-writer-in-Nepal द्वारा लिखित लेख सिक्काका दुवै पाटा पुस्तकबाट लिइएको छ । आशा छ, पाठकलाई यो लेख उपयोगी तथा जाकारीमूलक हुनेछ । आफ्ना प्रतिकृया दिएर लेखकलाई सहयोग गरिदिनुहोला । पृष्ठभूमि हामीलाई कस्तो खुशी चाहिन्छ? पहिले खुशी के हो चर्चा गरौँ । मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर

हामीलाई कस्तो खुशी चाहिन्छ? Read More »

आत्मासितको साक्षात्कार रहेछ कविता

डा. नवराज सुब्बा । जति लेखे पनि धीत नमर्ने चीज रहेछ कविता । ६ थान काव्यसङ्‍ग्रहमा सबै कुरा निथ्रियो होला भन्ठानेर जति परपर हुन खोजे पनि कविताले मलाई नछोडे पछि पुनः सातौं काव्यलाई मालामा उन्दैछु । भावनाका फूल मनमा झुल्दै गर्दा अब अरूतिरै लागौं भनेर आफूलाई निकै सम्झाएँ । कवितामा अब आउने रचना मेरा पुनरावृत्ति

आत्मासितको साक्षात्कार रहेछ कविता Read More »

बौद्धिक सम्पत्ति

डा. नवराज सुब्बा । कुनै व्यक्तिले आफ्नो ज्ञान, विवेक, कलाको प्रयोग गरेर सिर्जना गरेको वस्तुलाई बौद्धिक सम्पत्ति भनिन्छ । साहित्य, सङ्गीत, कला क्षेत्रमा उत्पादित सिर्जना गद्य, पद्य, नाटक, गीतसङ्गीत बौद्धिक सम्पत्ति हुन् । जस्तै, साहित्यकारले लेखेका कथा, कविता, नाटक उनीहरुको बौद्धिक सम्पत्ति हुन् । कुनै गीत रचनाकार, सङ्गीतकार तथा गायकका बौद्धिक सम्पत्ति हुन् । यी

बौद्धिक सम्पत्ति Read More »