चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा […]
Continue ReadingCategory: जनस्वास्थ्य
Public Health Articles on contemporary issues of Nepal
मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश
घटनाको विवरणः मोरङ दर्वेशा गा.वि.स. वार्ड नं. ९ रंजनी बस्ने विमल कोइरालाकी श्रीमती वर्ष २१ की सविना कोइराला गर्भवती भई मिति २०६९।११।१८ गते विराटनगर स्थित डा. रम्भा देवको सुरक्षा अस्पतालमा आफ्नो गर्भ चेक जाँच गर्न आई डा. रम्भा देवद्वारा निजको गर्भ चेक जाँच तथा भिडियो एक्स–रे समेत गरी ठिक भएको भनिएको । तर फागुन २३ […]
Continue ReadingSupport for Rehabilitation in Biratnagar Nepal
सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई […]
Continue Reading