रचना

  • मनको मझेरी कृतीको अध्ययन

    ३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन लेखक : गीता ढकाल विधा : अनुसन्धान प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक ६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली…

  • ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन

    २. कृति : ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन लेखक : इन्द्रावती सुब्बा विधा : अनुसन्धान प्रकाशन : २०६८ प्रकाशकः वाणी प्रकाशन, विराटनगर शोधनिर्देशकः डा. कृष्णप्रसाद दाहाल, सहप्राध्यापक संयोजक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेपाली स्नातकोत्तर कार्यक्रम, नेपाली स्नातकोत्तर कार्यक्रम, पाटन संयुक्त क्याम्पस, विशेषज्ञ सहप्राध्यापक सुरेन्द्रवरसिंह थापा, विभागीय प्रमुख, नेपाली शिक्षण समिति, पाटन संयुक्त क्याम्पस, बाह्य परीक्षकः श्री…

  • सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला?

    डा. नवराज सुब्बा मानव विकासक्रममा विश्व इतिहासले केही कुरा संकेत गरेको छ । विभिन्न देशका अनुसन्धानकर्ताहरुले भूगोल, इतिहास, संस्कृति र राजनीतिलाई जोडेर विश्लेषण गर्ने गरेका छन् । विभिन्न तथ्यहरुको आधारमा आगामी सन् २०५० मा विश्व मानचित्रको प्रक्षेपण गरेका छन् । आजका विकसित मुलुकहरुको अवस्था भोलि के हुँदैछ अनि आज विकासोन्मुख राज्य भविश्यमा कस्तो अवस्थामा पुग्नेछन्…

  • नवराज सुब्बाको काव्यकारिता

    शोधार्थी मञ्जु शर्माको शोधपत्र ‘नवराज सुब्बाको काव्यकारिता’को सारांश र निष्कर्ष पृष्ठभूमिः त्रिभुवन विश्व विद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दसौं पत्रको प्रयोजनको लागि मञ्जु शर्माको प्रस्तुत शोधकार्य वि.स. २०७३ सालमा सम्पन्न भएको थियो । शोधपत्रको निर्देशन नेपाली केन्द्रीय विभागका सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । उक्त शोधपत्रको मूल्याङ्कन…

  • अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

    डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप १. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर लेखक : डा. कृष्णप्रसाद दाहाल विधा : समालोचना प्रथम संस्करण : २०६७ Preview/Download ‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो…

  • गजल

    ।। एक ।। दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निराशाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…