Sabai Bhanda

२ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली बनाउने मन छ […]

Continue Reading

Hami Nepali

१ नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली दलित होस् वा तागाधारी हामी नेपाली हिमाल, पहाड, तर्राई माटोको रङ्ग एउटै छ शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ । मेचीमा घाम झुल्कदा कालीको शीत पग्लिओस् हिमाल पग्ली झरेर मैदान सारा भिजाओस् थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं […]

Continue Reading

Sabai Bhanda Dherai

६) सबैभन्दा धेरै सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतिले बनाइदिए तराई पहाड हिमाल सुन्दरताको नाना खानी यही“ नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलिजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउ“घर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली बनाउने […]

Continue Reading

Aamaako Geet

(५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा । मलाई यो के भो आमाको मन बुझ्न सकिन उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, […]

Continue Reading

Janmiun Hami Nepalma

(४) जन्मियौं हामी नेपालमा जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्न पाऊँ बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके सभ्यता, समृद्धि मौैलाउने यो मधेशमा रमाऔं बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं सम्मान गरौं पहिचान एकतालाई […]

Continue Reading