बीच बाटोमा ब्यूँझेर बिमोचन

बीच बाटोमा ब्यूँझेर बिमोचन

काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो ।

साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो ।

यो कृति साहित्यकार नवराज सुब्बाको तेस्रो साहित्यिक कृति हो । यस अघि उनका “जीवन मेरो शव्दकोशमा” कवितासङ्ग्रह र “मनको मझेरी” निवन्धसङ्ग्रह प्रकाशित भई सकेका छन् ।

Similar Posts

  • |

    Yuma Samyo

    Yuma Samyo: Cultural Patterns and Contemporary Issues Introduction The book critically evaluates not only the religious philosophy of Yuma religion,  but also its social, political, and cultural implications. Essentially, this book is not a limited religious text, but rather an analysis of a lived experience and indigenous religion-consciousness—where ‘originality’  is struggling not only in the…

  • ढुङ्गा, माटो र मुन्धुम

    पूर्वी नेपालको प्राग–ऐतिहासिक रैथाने आत्माको पुनर्खोज के हाम्रो वास्तविक इतिहास केवल काठमाडौँ-केन्द्रित पुस्तकहरूमा लेखिएका एकाङ्गी कथाहरू जस्तै सीमित छ? राज्यले नियोजित रूपमा गरेको संस्कृतकरणको चमकदार लेपन मुनि दबिएको पूर्वी नेपालको प्राग-ऐतिहासिक रैथाने आत्मालाई ब्युँझाउने एक बेजोड मानवशास्त्रीय विमर्श हो— “ढुङ्गा, माटो र मुन्धुम”। मूर्धन्य अनुसन्धानकर्ता र संस्कृतिविद् डा. नवराज सुब्बाले यस कृतिमा मधेसको मलिलो माटोदेखि…

  • |

    नेपाली लेखकका अवसर, चुनौती र बौद्धिक जिम्मेवारी

    डा. नवराज सुब्बा आजको नेपालमा लेखक हुनु पहिलेको जस्तो एकान्त साधना मात्र रहेन। लेखक समाज, प्रविधि, बजार, राजनीति, भाषा र पाठकको बदलिँदो रुचिबीच काम गरिरहेको छ। पहिले पुस्तक लेखेपछि प्रकाशक खोज्नुपर्थ्यो। छापिएपछि पाठकसम्म पुग्न लामो समय लाग्थ्यो। अहिले लेखकले आफ्नै पुस्तक तयार गर्न, प्रकाशित गर्न, अभिलेखमा राख्न र संसारभरका पाठकसम्म पुर्‍याउन सक्छ। तर अवसर बढेसँगै…

  • |

    इतिहास तथा वंशावली लेखन

    नेपालमा इतिहास तथा वंशावली लेखनको प्रवृत्तिः कमजोरी प्रभाव र अबको दिशा डा. नवराज सुब्बा परिचय कुनै पनि समाजले आफ्नो पहिचान र वर्तमानको अस्तित्वलाई पुष्ट्याइँ गर्न अतीतको सहारा लिन्छ। नेपालमा पछिल्लो समय आफ्नो कुल, वंश र पुर्खाको इतिहास खोजी गर्ने तथा वंशावली प्रकाशन गर्ने क्रम तीव्र रूपमा बढेको छ। सीमान्तकृत समुदायदेखि लिएर राज्यसत्तामा पहुँच भएका वर्गसम्मले…

  • |

    ग्रेटर लुम्बिनीबाट लिम्बुवानको जीवित ऐतिहासिक भूगोलतर्फ

    ग्रेटर लुम्बिनीको अवधारणाले इतिहास र सम्पदालाई एउटा पुरातात्त्विक स्थलमा सीमित गरेर हेर्दैन। लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम र पण्डितपुरजस्ता स्थल ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धबाट जोडिएका छन्। UNESCO ले यसै कारण ग्रेटर लुम्बिनी क्षेत्रलाई जीवित पवित्र स्थल अर्थात् living sacred landscape का रूपमा हेरेको छ। सेप्टेम्बर २०२६ को अन्तर्राष्ट्रिय सम्मेलनले पनि सम्पदा संरक्षण, स्थानीय समुदाय, वातावरण,…

Leave a Reply