एच.आइ.भी.एड्स प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा

कार्तिक २७, २०६९ विराटनगर नेपाल । जिल्ला विकास समिति मोरङको सहयोगमा तिहारको अवसरमा स्पर्श नेपाल संस्थाद्वारा आयोजित एक कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा र विशेष अतिथि परिवार नियोजन संघका प्रमुख सुरेश प्रधानले प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरे । कार्यक्रममा जिविसका छत्र बजगाई, सिसिएम पुर्वाञ्चलका संजीव चापागाई, पत्रकार कमल रिमाल, स्पर्श नेपालका संजीव खड्का लगायतले बोल्नुभएको थियो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply