A Poem ‘Maghma’


राउटेको मन
समयसितै चिप्लिँदै गुड्ने
तिम्रो गाडी
भो मलाई चाहिएन
गति कतै पन्छाएर
हावामा उड्ने
तिम्रो जहाज पनि
भो ! मलाई चाहिएन,
मलाइ
कम्प्युटरमा च्याटिङ गर्दै
भासिनु छैन मुगलानमा
हिजो यो देशमा राजा थिए
यहाँ सधैं उही जूनको फेदमा अँध्यारो चिसो रात बिछ्याएर बस्ने हामी किरण खै किन हीरा जस्तो चम्केनौं बत्तीको फेदमा अँध्यारो दुर्भाग्य पोखिएका यत्रतत्र छरिएका हामी छाया कोही दियोझैं किन सल्केनौं !
शिरमाथि मडारिरहन्छ कालो बादल