Albums Overview

Audio Video Albums by Nawa Raj Subba

◦ गीतसङ्गीत (अडियो)
१. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६)
२. ‘लुकेको रहर’ गजल एल्बम (२०६७)
३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८)
४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९)
५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०)

◦ गीतसङ्गीत (भिडियो)
१. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७)
२. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७)
३. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–३’ भिडियो (२०६८)
४. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–४’ भिडियो (२०६९)

Similar Posts

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

  • |

    Ae Bahar

    १ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

  • |

    Farkera Aau

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ २ फर्केर आऊ फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे । मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई । सिउरेको फूल ओइलेर झर्यो चैतको घामले व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले…

  • |

    Sabai Bhanda

    २ देशको माया लाग्छ सबैभन्दा धेरै मलाई देशको माया लाग्छ मेरा सन्तान भनी रुने देशको माया लाग्छ । प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल सुन्दरताको नाना खानी यही नै छ विशाल परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ सबैजना मिलीजुली हिंड्न मन लाग्छ । म त जान्न परदेश गाउघर बिर्सी जन्मिएको हुर्किएको देशबाट उठी यो देशलाई झिलिमिली…

  • |

    Bivastale Badhiyeko Mancheko Jivan

    ७. विवशताले वाँधिएको मान्छेको जीवन विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो…

  • |

    Geet Gau Ekatako

    (२) एकताको गीत गीत गाऔं एकताको गीत गाऔं वीरताको हे ! पराक्रमी नेपाली लौ नाचौं राष्ट्रियताको । स्वतन्त्रता हाम्रो गीत जनताको सदा जीत जोगाउछौं हाम्रो हित कर्मसित राम्रो प्रीत । अनेकतामा एकता भावनामा पवित्रता पहिचान विविधता उर्बरता सुन्दरता । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)